माओवादीको शक्ति प्रदर्शनका झलकहरु


माओवादीको शक्ति प्रदर्शनका झलकहरुमाओवादीको शक्ति प्रदर्शनका झलकहरुमाओवादीको शक्ति प्रदर्शनका झलकहरुमाओवादीको शक्ति प्रदर्शनका झलकहरुमाओवादीको शक्ति प्रदर्शनका झलकहरुमाओवादीको शक्ति प्रदर्शनका झलकहरु

काठमाडौ, अषाढ १ -
माओवादीको शक्ति प्रदर्शनका झलकहरु
संविधानसभाको विघटनसंगै सरकार पक्ष र सरकार विपक्षी दलहरुले आ–आफ्नो शक्ति प्रदर्शन गरिरहेका छन् । यसका लागि उनीहरुले खुलामञ्चमा आमसभा गर्ने गरेका छन् । यही क्रकमा शुक्रबार माओवादीले शक्ति प्रदर्शन गरे ।
यही क्रममा माओवादीले आज शुक्रबार खुलामत्र्चमा सभाको आयोजना गर्यो । यसअघि काँग्रेस, एमालेलगायतका विपक्षी २७ दलले पनि यही स्थानमा जेठ २६ गते शक्ति प्रदर्शन गरेका थिए । त्यसको लगतै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पनि शक्ति प्रदर्शन गरेको थियो ।
शुक्रबार माओवादीले गरेको शक्त प्रशर्नका झलकहरु:

No comments:

Post a Comment