'संसदबाट चुनिएर आउने प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गर्ने हो' उनले सोमबार त्रिभूवन विमानस्थालमा संवाददातासंग भने । उनले तत्काल राजिनामाको कुनै संभावना नरहेको पनि उल्लेख गरे ।
माओवादी फुटेको र सरकार बाहिरका दलहरुले राष्ट्रि सहमतिको सरकारका लागि प्रधानमन्त्रीले सत्ता छाड्नु पर्ने भनिरहेको बेला प्रधानमन्त्री भट्टराईले त्यो संभावनालाई अस्वीकार गरेका हुन् ।
No comments:
Post a Comment