अस्पतालबाट बहिरिने क्रममा आफ्नो उपचारमा सम्लग्न चिकित्सक, शुभेक्षुक सबैमा पौडेलले धन्यवाद दिएका छन् । पौडेलले कृषकहरूले मल नपाउनु जटिल समस्या भएकाले तुरुन्त समस्याको समाधान गर्न सरकारसँग माग पनि गरे । यसै क्रममा पौडेलले राष्ट्रिय राजनीति सहमितबिना अगाडि बढ्न नसक्ने पनि बाताए ।
पौडेल घर फर्के

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment