सार्वजनिक निजी साझेदारी कार्याक्रम अन्तर्गत महानगरपालिकाले १० बर्षका लागि निजी क्षेत्रलाई ठेक्कामा दिने तयारी गरेको खबर नेपाल समाचारपत्रले छापेको छ ।
कामपाद्धारा गठित फाहोर व्यवस्थापन तथा शुलक संकलनसम्बन्धी समितिले कामपाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीलाई बिहीबार बुझाएको ७५ पृष्ठ लामो प्रतिवेदनमा फोहोर व्यवस्थापन विभागलाई समेत खारेज गरी त्यहाँको जनशक्ति महानगरकै अन्य निकायमा खपत गर्ने र स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीलाई सोको व्यवस्था गर्नेसमेत विकल्प खुल्ला गरी समितिले प्रतिवेदन बुझाएको छ ।
No comments:
Post a Comment